मनहरीमा मदन भण्डारी रगंशालाको शिलान्यास

२७ मंसिर, मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मनहरी गाँउपालिका वडा नम्बर ७ मा मदन भण्डारी रगंशालाको शिलान्यास गर्नुभएको छ ।
शनिबार एक कार्यक्रमका बिच मुख्यमन्त्री पौडेलले रगंशालाको शिलान्यास गर्नुभएको हो ।गाँउपालिकाको र प्रदेश सरकारको ४० ÷४० लाख रुपँैयाको लागतमा रगंशाला निर्माण गर्न लागिएको हो । ३ महिनामा काम सक्ने गरी उपझोक्ता समितिले निर्माणको जिम्मा पाएको छ ।कार्यक्रममा मुख्यमन्त्रीका राजनितिक सल्लाहकार जेएन थपलिया ,मनहरी गाँउपालिकाका अध्यक्ष एकराज उप्रेती ,खेलकुद बिकास समिति मकवानपुरका अध्यक्ष सानुलामा लगाएतकाको उपस्थिति थियो ।