२ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक विकास मात्र विकासको सुचक नभएको बताउनुभएको छ । आईतबार राष्ट्रिय योजना आयोग र सात वटै प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष एंवम् प्रतिनिधिहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भौतिक बिकास मात्र मुलुकको विकासको सुचक नभएको बताउनुभएको हो । उहाँले सरकारले भौतिक विकाससं संगै सामाजिक र आर्थिक विकासलाई समेत महत्वका साथ अघि बढाएको दाबी गर्नुभयो । संघीय सरकार प्रदेश सरकारका बिच समन्वयको अभाव हुदाँँ लक्ष्य अनुसार काम गर्न नसकेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पदाधीकारी र सात ओटै प्रदेशका निति तथा योजना आयोगका उपाध्यक्ष, पदाधीकारीहरुको उपस्थिति थियो ।
Home मुख्य समाचार
ताजा अपडेट
छुटाउनु भयो कि?
महिला पत्रकारहरुको स्थायीत्वको लागी सहकार्य गर्न उपमहानगर तयारः उपमेयर लामा
२३ फागुन, हेटौंडा । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) मकवानपुरले १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा महिला पत्रकारहरुको अवस्था विषयका अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) की...
आग्रह पुर्वाग्रह राखेर पत्रकारिता गर्नु भएनः मुख्यमन्त्री पौडेल
२२ फागुन, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले आग्रह पुर्वाग्रह राखेर पत्रकारीता गर्नु नहुने बताउँनुभएको छ ।उहाँले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारीता क्षेत्रले देश र जनताको उन्नती र प्रगति...
५० हजार घुससहित सब इञ्जिनियर लामिछाने पक्राउ
२१ फागुन, हेटौंडा । बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको पर्यटन विकास आयोजनामा कार्यररत सब इञ्जिनियर नेत्र लामिछाने ५० हजार रुपैया घुससहित पक्राऊ परेका छन् ।सबइञ्जिनियर लामिछानेलाई अख्तियार...