अत्याधिक भार बोक्ने ८५ वटा ट्रिप्परलाई कारवाही

१२ मंसिर, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अत्याधिक भार बोक्ने ८५ वटा ट्रिप्परलाई कार्वाही गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय...

बागमती प्रदेश सभाको सभाहल निर्माणको काम सुरु

१० मंसिर, हेटौंडा । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएको एक वर्षपछि प्रदेशभाको सभाहल निर्माणको काम सुरु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाहलको शिलान्यास

१० मंसिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाहलको बुधबार शिलान्यास गर्नुभएको छ ।

केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारी दर्ता

७ मंसिर, हेटौंडा । उद्योग वाणिज्य संघ मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा बागमती प्रदेशबाट उमेद्वारी दिएको...

हाम्रो अभियान समितिले मोटरसाईकल ¥याली गर्ने

७ मंसिर, हेटौैंडा । २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान समितिले मोटरसाईकल ¥याली तथा राष्ट्रिय भेला कार्यक्रम हेटौंडा गर्ने भएको छ ।आईतबार...

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठपर्व सम्पन्न

६ मंसिर, हेटौंडा । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चारदिने छठपर्व सम्पन्न भएको छ ।हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले...

स्वास्थ्य मापदण्ड अपनाएर छठ मनाउन प्रशासनको आग्रह

४ मंसिर, हेटौंडा । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व बुधबारबाट सुरु भएको छ । विशेषतः...

मानव बेचविखन विरुद्ध अभियानमा संञ्चारकर्मीहरुको समन्वय आवश्यक

४ मंसिर, हेटौंडा । मानव बेचबिखन विरुद्ध सुरक्षित बसाइँसराइ सम्बन्धि सन्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम बिहिबार हेटौंडामा भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन

२८ कार्तिक, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको परिषरमा नब निर्मित विभिन्न प्रयोजनको लागी निमार्ण गरीएको बहुदेश्य भवनको शुक्रबार उद्घाटन् गरिएको...

तिहार नजिकिएसँगै हटौडाका बजार प्लास्टिकका मालाले झलमल्ल

२८ कार्तिक, हेटौंडा । दिदी बहिनीले दाजु भाइलाई टीका लगाएर निकै खुसीका साथ मनाउने पर्व तिहार नजिकिएसँगै हटौडाका बजार प्लास्टिकका मालाले झलमल्ल...

ताजा अपडेट

छुटाउनु भयो कि?

अत्याधिक भार बोक्ने ८५ वटा ट्रिप्परलाई कारवाही

१२ मंसिर, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अत्याधिक भार बोक्ने ८५ वटा ट्रिप्परलाई कार्वाही गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरल विभिन्न स्थानमा बिहिबार ट्रिप्पर चेकजाँचमा कडाई गरीएको थियो ।...

बागमती प्रदेश सभाको सभाहल निर्माणको काम सुरु

१० मंसिर, हेटौंडा । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा कायम भएको एक वर्षपछि प्रदेशभाको सभाहल निर्माणको काम सुरु भएको छ । बुधबार सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा सभाहलको सिलान्यास...

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाहलको शिलान्यास

१० मंसिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सभाहलको बुधबार शिलान्यास गर्नुभएको छ । सभाहलको शिलान्यास गर्दे मुख्यमन्त्री पौडेलले बैज्ञानिक र आधुनिक तरिकाले...