स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
अर्थ

उद्योग सञ्चालन गर्न जग्गा पाउनै मुश्कीलः मन्त्री नेपाल



अर्थ   98 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन १९ सोमबार  


बागमती प्रदेशमा साना तथा ठुला उद्योग सञ्चालन गर्न जग्गा पाउनै मुश्कील भएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनुभएको छ ।

उद्योग सञ्चालन गर्न जग्गा पाउनै मुश्कीलः मन्त्री नेपाल

हेटौंडामा निर्माण क्षेत्रमा घरेलु, साना र मझौला उद्यमीहरुको लागि व्यवसायीक वातावरण अध्ययन प्रादेशिक संवाद कार्यक्रममा बोल्दै मन्त्री नेपालले उद्योग सञ्चालन गर्न जग्गा अभाव रहेको बताउनुभएको हो । प्रदेश सरकारले जग्गाजमिन उपलब्ध गराउनको लागि आवश्यक कदम चालिसकेको समेत उहाँले दाबी गर्नुभयो । उद्योग सञ्चालनको क्रममा देखिएका समस्यालाई समाधान गर्दै उद्योगमैत्री प्रदेशको रुपमा बागमती प्रदेशलाई  विकास गर्ने समेत मन्त्री नेपालले बताउनुभयो । कार्यक्रममा ब्यबसाय दर्ता, ईजाजत र करका सम्बन्धमा छलफल गरिएको थियो । कार्यक्रममा स्थानीयतह वित्तीय विज्ञ पवन लोहनी, पुर्णिमा परीयोजनाका रविन्द्रबहादुर सिंह, लगायतले प्रस्तुतिकरण गर्नुभएको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    712     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    604    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    595     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top