स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
अर्थ

कपडा ब्यबसायीहरु विस्थापित हुने अवस्थामा पुग्योः अध्यक्ष अधिकारी



अर्थ   81 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ आषाढ २८ आइतवार  


कपडा तथा तयारी पोसाक ब्यबसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले हाल ब्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताउनुभएको छ ।

कपडा ब्यबसायीहरु विस्थापित हुने अवस्थामा पुग्योः अध्यक्ष अधिकारी

लकडाउनका कारण प्रभावित बनेको ब्यवसाय लकडाउन केही खुकुलो भए पछी पनि ब्यापार नभएको ब्यवसायीहरु बताउँछन् । सार्वजनिक यातायात संञ्चालनमा नआएका कारण गाँउबाट आउने उपभोक्ता बजार आउन सकेका छैनन् । ग्रामीण  बँैकबाट कर्जा लिई ब्यबसाय गर्ने ब्यबसायीहरुले बैक किस्ता, ब्याज र घरभाडा तिर्न सक्ने अवस्था समेत नरहेको अध्यक्ष अधिकारीको भनाई छ । उहाँले बैँक तथा वित्तिय संस्थाले ब्यवसायीहरुको समस्या सम्बोधन गरी बैँक किस्ता र ब्याज तिर्ने अवधि थप गर्नुपर्ने बताउनुभयो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top