स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
अर्थ

मौद्रिक नीतिले फर्निचर ब्यबसायीहरुको समस्या सम्बोधन गर्नुपर्छः अध्यक्ष न्यौपाने



अर्थ   121 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ आषाढ २९ सोमवार  


फर्निचर तथा फर्निसिङ ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद न्यौपानेले सरकारले अब ल्याउने मौद्रिक नितिले फर्निचर ब्यबसायीहरुको सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

मौद्रिक नीतिले फर्निचर ब्यबसायीहरुको समस्या सम्बोधन गर्नुपर्छः अध्यक्ष न्यौपाने

लकडाउनका कारण प्रभावित बनेको फर्निचर ब्यबसाय लकडाउन खुकुलो भएपनि  ब्यबसाय सन्तोषजनक रुपमा सुचारु हुन नसकेको अध्यक्ष न्योपानेले बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघ बस्तुगत तर्फका उपाध्यक्ष समेत रहनुभएका न्यौपानेले फर्निसिङ क्षेत्रका सिकर्मीहरु अझै काममा र्फकिनसकेको कारण उत्पादन कम भएको बताउनुभयो ।लकडाउन हुनु भन्दा अघि सुरुवात गरेका साना युवा ब्यबसायीहरु हालको अवस्थामा बढी प्रभावित बनेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।बैक तथा वित्तिय संस्थाहरुले किस्ता र ब्याज तिर्न ताकेता गरीरहदा हाल ब्यबसायीहरु किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो । बैक तथा वित्तिय संस्था संग पटक पटक छलफल गर्दा समेत ब्यबसायीहरुको माग  सम्बोधन नभएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top