स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

कोरोना संक्रमित पत्रकारलाई पराजुलीको आर्थिक सहयोग



स्थानिय समाचार   82 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २६ शुक्रवार  


मकवानपुरका कोरोना संक्रमित पत्रकारलाई नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले आर्थिक सहयोग गर्नुभएको छ ।

कोरोना संक्रमित पत्रकारलाई पराजुलीको आर्थिक सहयोग

कोरोना बिमा बापतको रकममध्ये पराजुलीले शुक्रबार नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष तथा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलाई जनही पाँच हजारको दरले तिन जना कोरोना सङक्रमित पत्रकारका लागी पन्ध्र हजार हस्तान्तरण गर्नुभएको हो । कोरोना संङक्रमणको अवधिमा  फ्रन्टलाईनमा रहेर काम गर्नेलाई संञ्चारकर्मीलाई प्रोत्साहान गर्न  सो रकम सहयोग गरेको उहाँले बताउनुभयो  । 










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top