स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

रिद्धिसिद्धि सिमेन्टद्वारा गौरीटार आईसोलेसनमा रिचार्ज कार्ड तथा फलफुल सहयोग



स्थानिय समाचार   122 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २० शनिवार  


हेटौडा ६ गौरीटार स्थित आईसोलेशनमा रहेका कोरोना सङक्रमितहरुलाई रिद्धिसिद्धी सिमेन्ट प्रालीले रिचार्ज कार्ड तथा फलफुल बितरण गरेको छ ।

रिद्धिसिद्धि सिमेन्टद्वारा गौरीटार आईसोलेसनमा रिचार्ज कार्ड तथा फलफुल सहयोग

आईसोलेसनमा रहेका ६२ जना सक्रमितहरुको लागी आज हेटौडा उपमहानगरपालीकाका मेयर हरीबहादुर महतले फलफुल,रिचार्ज कार्ड र बिभिन्न खानेकुराहरु बितरण गर्नु भएको हो । सामाजिक कार्यमा रिद्धिसिद्धी सिमेन्ट प्रालीकोसहयोग प्रति आभार ब्यक्त गर्दै मेयर महतले सबैको हौसला र सहयोगले कोरोना परास्त गर्न सहयोग पुग्ने बताउनुभयो । यस्तै रिद्धिसिद्धी सिमेन्ट प्रालीका क्षेत्रिय बिक्री प्रबन्धक बिक्रम खतिवडाले सामाजीक कार्यमा सहयोग गर्नु आफुहरुको  दायित्व  रहेको बताउनुभयो । कार्यक्रम्मा मकवानपुर उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल,बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, वडा नम्बर ६का  अध्यक्ष अर्जुन प्रसाद चौलागाईं,कर्रा आईसोलेसनका ईन्चार्ज भोला चौलागाई,गौरीटार आईसोलेसन वर्डाका ईन्चार्ज डा सागर काफले लगाएतको सहभागीता रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    712     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    604    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    595     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top