स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

प्याव्सन मकवानपुरको कार्यालयमा तालाबन्दी



स्थानिय समाचार   81 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २० शनिवार  


संस्थागत विद्यालय शिक्षक यूनियन ईस्टु मकवानपुर र हेटौंडा उपमहानगर समितिले शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मकवानपुरको कार्यालयमा तालाबन्दी गरेको छ ।

प्याव्सन मकवानपुरको कार्यालयमा तालाबन्दी

प्याव्सन मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले केहीदिनअघि विज्ञप्ति प्रकाशन गरी निजी विद्यालयका शिक्षक, कर्मचारीलाई भदौ महिनादेखि तलब दिन नसक्ने जनाएसँगै निजी विद्यालयका शिक्षक, कर्मचारी आन्दोलित भएका छन् । इस्टु मकवानपुरका अध्यक्ष सचिन लामा, हेटौंडा उपमहानगर समितिका अध्यक्ष सिएम रिमाल, केन्द्रीय समितिका पदाधिकारीसहितको एक समूहले आज बिहान तालाबन्दी गरेका हुन् ।इस्टुले प्याव्सन मकवानपुरको कार्यालयमा तालाबन्दीका कार्यक्रमसँगै शिक्षक, कर्मचारीको तलब उपलब्ध नगराउने विद्यालयको नाम सार्वजनिक गर्ने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top