स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

सौर्य सिंचाई कार्यक्रम अन्तर्गत प्रदेशका ९६ वटा योजना निर्माण सम्पन्न



स्थानिय समाचार   53 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २२ सोमवार  


बाग्मती प्रदेश सरकारले किसानहरुलाई अनुदानमा आधारित सौर्य सिंचाई कार्यक्रम अन्तर्गत प्रदेशका ९६ वटा योजना निर्माण सम्पन्न गरेको छ ।

सौर्य सिंचाई कार्यक्रम अन्तर्गत प्रदेशका ९६ वटा योजना निर्माण सम्पन्न

मकवानपुर र चितवनका कृषक र कृषक समूहलाई प्रति योजना ३ लाख ७ हजार ८ सय रुपैयाँ खर्च गरेर योजना सम्पन्न गरिएको हो । प्रदेश सरकारले सौर्य उर्जामा आधारित सिंचाई कार्यक्रमका लागि दुई जिल्लामा ७ करोड बजेट विनीयोजन गरेको थियो । विनीयोजित रकम मध्य लागत स्टमेट गर्दा ५ करोड ५३ लाख ४१ हजार लागतमै योजना सम्पन्न भएको कृषि निर्देशनालयका प्रमुख रबिन्द्र प्रधानले बताउनुभयो । सिंचाई सूबिधा नभएका तर नजीकै स्रोतबाट लिफ्ट गरेर पानी सिंचाई गर्न सकीने जमीनमा सिंचाई सूबिधा उपलब्ध गराउन मन्त्रालयले बिनीयोजन गरेको बजेटबाट अघिल्लो आर्थिकवर्षमा योजना सम्पन्न गरिएको हो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    712     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    604    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    595     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top