स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

शितोष्ण बागवानी केन्द्र दामनमा फलफुल तथा तरकारीका विरुवाहरु उत्पादन गरिँदै



स्थानिय समाचार   116 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २३ मंगलवार  


शितोष्ण बागवानी नर्सरी केन्द्र दामनमा ५० हेक्टर क्षेत्रफलामा फलफुल तथा तरकारीका विरुवाहरु उत्पादन भईरहेका छन् ।

शितोष्ण बागवानी केन्द्र दामनमा फलफुल तथा तरकारीका विरुवाहरु उत्पादन गरिँदै

कुल ७५ हेक्टर क्षेत्रफलमा फैलिएको केन्द«को जमिनमा २५ हेक्टर जंगलमा पर्ने भएकाले बाँकी भुभागमा बोटबिरुवा उत्पादन भैरहेको छ । विशेष गरी जाडो मौसममा उत्पादन हुने आरु, नास्पाती, आरुबखडा, ओखर किबि, हलुवाबेद लगाएतका फलफुल र मौसमी तरकारीका बिरुवाहरु उत्पादन भैरहेको शितोष्ण बागवानी नर्सरी केन्द प्रमुख कालिका प्रसाद कोईरालाले जानकारी दिनुभयो । उत्पादन गरीएको फलफुल तथा तरकारीका बिरुवा किसानहरुलाई बिक्रि वितरण गरिएको प्रमुख कोईरालाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा केन्द्रले १५ लाख भन्दा बढी राजस्व संकलन गरेको उहाँले बताउनुभयो । कोरोना भाईरस संङक्रमणका कारण कृषकहरुलाई कृषि तालिम तथा कार्यक्रमहरु संञ्चालन गर्न नसकिएको प्रमुख कोईरालाले बताउनुभयो । नर्सरी केन्द्रमा कोरोना संङक्रमणका कारण सामाजिक दुरी कायम गरी स्वास्थ सर्तकता अपनाई बोटबिरुवा हुर्काउने काम भईरहेको छ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top