स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

कोरोना विमा बापतको रकम सामाजिक काममा सहयोग



स्थानिय समाचार   101 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २४ बुधवार  


नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले कोरोना विमा बापतको रकम सामाजिक काममा सहयोग गरेका छन् ।

कोरोना विमा बापतको रकम सामाजिक काममा सहयोग

कोरोना संक्रमण भइ निको भएका पराजुलीले कोरोना विमाबाट प्राप्त एकलाख रूपैयाँ सामाजिक काममा सहयोग गरेका हुन् । पराजुलीले विमाबाट प्राप्त रकम मध्ये हेटौंडा वडा नम्बर ६ का ५० जनाको कोरोना विमा, कोरोना संक्रमण भइ निको भएका ३ पत्रकारलाई जनही ५ हजारका दरले १५ हजार रूपैया, हेटौंडा–५ मा संचालित फुड बैंकलाई १५ हजार र कोरोना संक्रमित प्रहरी र थुनुवालाई पोषिलो खुराकका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । कोरोना संक्रमितहरूको प्रोत्साहन र कोरोना विरूद्धको अभियानमा सहकार्य गर्ने उद्देश्यले सहयोग गरेको सभापति पराजुलीले बताउनुभयो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top