स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

कोरोना संक्रमण रोक्न नापी कार्यालयमा इमेलबाट सेवा सुरु



स्थानिय समाचार   102 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र ३१ बुधवार  


नापी कार्यालय हेटौंडामा सेवाग्राहीको चाप कम गर्न ईमेल बाट पनि सेवा दिईने ब्यबस्था गरिएको छ ।

कोरोना संक्रमण रोक्न नापी कार्यालयमा इमेलबाट सेवा सुरु

कोरोना संङक्रमण फैलिरहेको अवस्थामा कार्यालयमा जनसम्पर्क कम गर्न ईमेल मार्फत पनि सेवा दिने ब्यबस्था मिलाईएको प्रमुख कर अधिकृत पुर्णहरी सुवेदीले जानकारी दिनुभयो ।तर ईमेल मार्फत हाल सम्म कुनै सेवाग्रहीले सेवा नलिएको प्रमुख सुवेदीले बताउनुभयो । कार्यालयमा आउने सेवाग्राही र कर्मचारीको सिधा सम्पर्कमा नआउने गरी सेवा दिने ब्यबस्था मिलाईएको छ । सेवाग्रही र कर्मचारीको सामाजिक दुरी कायम गर्न कार्यालय बाहिर सेवाग्रहीका लागी पाल टागेर सेवा प्रवाह भैरहेको छ ।कार्यालयबाट नक्सा प्रिन्ट वितरण लगाएतका कामहरु भैरहेकोे अधिकृत सुवेदीले बताउनुभयो । सरकारले स्वास्थ सर्तकता अपनाई सेवाग्रहीलाई सेवा दिन निर्देशन गरेपछि स्वास्थ सर्तकता अपनाई कार्यालयबाट सेवा प्रवाह भैरहेको छ ।










सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top