स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

मुख्यमन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसको शुभकामना



स्थानिय समाचार   75 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ असोज ५ सोमवार  


३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुभकामना ब्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसको शुभकामना

विश्व शान्तिका लागी हेटाँैडा ओपन स्काउट क्रियुका रोभर लिडर अशोक सारु मगरले विश्व शान्तिका लागी स्काउटको भण्डा फहराउदै ७ किलोमिटर दौडेरै मुख्यमन्त्री निवास पुग्नुभएको थियो । निवासमा पुगेपछि मुख्यमन्त्री पौडेलले विश्व शान्तिका लागी स्काउट झण्डामा हस्ताक्षर गर्दे विश्व शान्तिका लागी प्रतिबद्धता जनाउदैे विश्व शान्ति दिवको सफलताको शुभकामना ब्यतm गर्नुभयो । उहाँले स्काउटका लागी प्रदेश सरकारले सरोकारवाला मन्त्रालयसंग समन्वय गरेर सहयोग समन्वय गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो ।दिगो विकासको लक्ष्य शान्तिका मूलभूत आधार’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको प्रारम्भ भएको हो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।  








सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top