स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान



स्थानिय समाचार   15 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ पौष ४ शुक्रवार  


हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।

सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

शुक्रबार हेटौडा उपमहानगरपालिका प्रमुख हरीबहादुर महतले वडा नं ७ का वडा अध्यक्ष राजन थापालाई विराट नेपाल मेडिकल ट्रस्टले सौजन्य गरेको माईक्रोस्कोप हस्तान्तरण गर्नुभएको हो । माईक्रोस्कोप हस्तान्तरण गर्नुहुदै प्रमुख महतले ७ नं वडा बासिहरुले क्षयरोग, ब्लड सुगर परिक्षणकालागी आफ्नै वडा बाट सुविधा लिन सक्ने बताउँनुभयो । कार्यक्रममा विराट नेपाल मेडिकल ट्रस्टका भोला राई, मकवानपुर जिल्ला स्वास्थ कार्यलयका प्रमुख प्रणयकुमार उपाध्याय, हेटौडा उप महानगरपालिकाका स्वास्थ संयोजक सुपेन्द्र कार्की लगाएतको उपस्थिती रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top