स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

बागमती गोल्डकपः हिमालयन शेर्पा सेमिफाइनलमा



खेलकुद   45 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन ७ बुधवार  


हिमालयन शेर्पा क्लव जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः हिमालयन शेर्पा सेमिफाइनलमा

बुधबार जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा सम्पन्न खेलमा सरस्वती युवा क्लब काठमाण्डौलाई ४ – ० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । अब हिमालयन शेर्पाको भेट आयोजक र च्यासलबिचको बिजेतासंग हुनेछ । हिमालय शेर्पाको जितका लागी सुरज हमालले २ गोल गरे । उनले खेलको १० र ३७ औं मिनेटमा गोल गरेका हुन् । यस्तै हिमालयन शेर्पाका लागी कमल थापा मगर र बिशन गुरुङले १–१ गोल गरे । खेलमा हिमालयन शेर्पाका बिशन गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पा“च हजार रुपैया“ पुरस्कार प्राप्त गरे । खेलमा सरस्वती युवा क्लवका तिर्थ वस्नत, मानबहादुर तामाङ र बिनोद केसीले पाएका राम्रा अवसरहरु गोलमा परिणत गर्न नसक्दा सरस्वती गोल विहिन अवस्थामा पराजित भयो । प्रतियोगिताअन्तर्गत् भोलि बिहिबार बिरगंज युनाइटेड र संकटा युवा क्लव काठमाण्डौ बीच प्रतिस्पर्धा हुनेछ । फागुन ३ गतेबाट सुरु भएको प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले  नगद ३ लाख रुपैया“ प्रँप्त गर्नेछन् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top