स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
राजनिति

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु



राजनिति   10 पटक पढिएको        

फागुन १५ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारी सहित सवार सबै ७ जनाकै मृत्यु भएको छ ।
हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

दुर्घटनामा परी मन्त्री अधिकारी, पाइलट प्रभारक केसी, युवराज दाहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, आङछिरिङ शेर्पा, अर्जुनकुमार घिमिरे र वीरेन्द्र भोछिभोयाको निधन भएको हो ।युवराज दाहाल पर्यटनमन्त्रालयका उपसचिव हुन् भने अर्जुन घिमिरे मन्त्री घिमिरेका सुरक्षा गार्ड हुन् । बीरेन्द्र श्रेष्ठ नागरिक उडड्यन प्राधिकरणका निर्देशक हुन । नाइन एन ए.एम.आई (अल्फा माइक इन्डिया) कल साइनको उक्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौंबाट ताप्लेजुङ गएको थियो । ताप्लेजुङबाट गएको प्रहरीसहितको टोली घटनास्थल पुगिसकेको छ भने काठमाडौंबाट नेपाली सेनाका दुईवटा र एयर डाइनेस्टीको एउटा हेलिकोप्टर पनि त्यसतर्फ गएका छन् ।






सम्बन्धित शिर्षक समाचारहरु

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु - 2019-02-27

फागुन १५ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारी सहित सवार सबै ७ जनाकै मृत्यु भएको छ ।

यस्तो छ समृद्धि हासिल गर्ने लक्ष्य राखेको सरकारको नीति तथा कार्यक्रम - 2018-05-22

समृद्धिको नारा लिएर एउटै घोषणापत्र लिएर निर्वाचनमा गएको वाम गठबन्धनले नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारको हैसियतमा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रधानमन्त्री ओलीले कांग्रेस नेता मिनेन्द्र रिजाललाई भने : ९ गते जिब्रोमा धार लगाएर आउनुहोला - 2018-05-22

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई मर्यादीत सम्बोधन नगरेको भन्दै प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्।

केन्द्र सरकार काममा खटाउँछ, स्थानीय सरकार हाजिर गराउँदैन - 2018-05-22

महालेखा नियन्त्रक कार्यालय बबरमहलले लेखा अधिकृत रामबहादुर केसीलाई काम गर्न नेपालगञ्ज उपमहानगरपालिका पठायो। रमना बुझेर नेपालगञ्ज पुगे पनि केसीले त्यहाँ काम गर्न पाएनन्।

संघीय संसदमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत - 2018-05-22

सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

वरियतामा माधव नेपालभन्दा अगाडि राख्न नेकपा बैठकमा झलनाथको माग - 2018-05-22

वरियता मिचिएकोमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), केन्द्रीय कार्यालयका वरिष्ठ नेता झलनाथ खनालले असहमति प्रकट गरेका छन्। नेकपाको केन्द्रीय कार्यालयको बैठकमा खनालले वरियताको विषयमा खेद व्यक्त गरेका हुन्।

संविधान संशोधन गर्ने राजनीतिक सहमति भइसक्यो : दाहाल - 2018-05-22

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्ने विषयमा राजनीतिक सहमति भइसकेको बताएका छन्। संसद भवन बानेश्वरमा सोमबार संवाददातासँग कुराकानी गर्दै अध्यक्ष दाहालले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा भइसकेको बताए।

सरकार शान्ति र स्थाईत्व कायम गर्ने अभियानमा: गृहमन्त्री थापा - 2018-05-22

वैशाख १८, हेटौँडा । गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति र स्थाईत्व कायम गर्ने अभियानमा रहेको बताउनु भएको छ ।
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top