स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
अर्थ

मौद्रिक नीतिले फर्निचर ब्यबसायीहरुको समस्या सम्बोधन गर्नुपर्छः अध्यक्ष न्यौपाने



अर्थ   121 पटक पढिएको   टिम टिभी संवाददाता     

फर्निचर तथा फर्निसिङ ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद न्यौपानेले सरकारले अब ल्याउने मौद्रिक नितिले फर्निचर ब्यबसायीहरुको सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
मौद्रिक नीतिले फर्निचर ब्यबसायीहरुको समस्या सम्बोधन गर्नुपर्छः अध्यक्ष न्यौपाने

लकडाउनका कारण प्रभावित बनेको फर्निचर ब्यबसाय लकडाउन खुकुलो भएपनि  ब्यबसाय सन्तोषजनक रुपमा सुचारु हुन नसकेको अध्यक्ष न्योपानेले बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघ बस्तुगत तर्फका उपाध्यक्ष समेत रहनुभएका न्यौपानेले फर्निसिङ क्षेत्रका सिकर्मीहरु अझै काममा र्फकिनसकेको कारण उत्पादन कम भएको बताउनुभयो ।लकडाउन हुनु भन्दा अघि सुरुवात गरेका साना युवा ब्यबसायीहरु हालको अवस्थामा बढी प्रभावित बनेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।बैक तथा वित्तिय संस्थाहरुले किस्ता र ब्याज तिर्न ताकेता गरीरहदा हाल ब्यबसायीहरु किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो । बैक तथा वित्तिय संस्था संग पटक पटक छलफल गर्दा समेत ब्यबसायीहरुको माग  सम्बोधन नभएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।





सम्बन्धित शिर्षक समाचारहरु

मौद्रिक नीतिले फर्निचर ब्यबसायीहरुको समस्या सम्बोधन गर्नुपर्छः अध्यक्ष न्यौपाने - 2020-07-13

फर्निचर तथा फर्निसिङ ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद न्यौपानेले सरकारले अब ल्याउने मौद्रिक नितिले फर्निचर ब्यबसायीहरुको सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

कपडा ब्यबसायीहरु विस्थापित हुने अवस्थामा पुग्योः अध्यक्ष अधिकारी - 2020-07-12

कपडा तथा तयारी पोसाक ब्यबसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले हाल ब्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताउनुभएको छ ।

लकडाउन पछिको एक हप्तामै २ करोड राजस्व संङकलन - 2020-06-23

यातायात ब्यबस्था सेवा कार्यालय हेटौँडाले लकडाउन पछि असार १ गतेदेखी सरकारी कार्यालयहरु खुले पछि एक हप्तामै २ करोड १६ लाख ५१ हजार दुई सय अठ्ठाईस रुपाँैया राजस्व संङकलन गरेको छ ।

लकडाउनको कारण उद्योगको उत्पादनमा कटौती, दैनिक ३ करोड राजस्व घाटा - 2020-04-26

लक डाउनका कारण हेटौँडा औद्योगिक क्षेत्रका उद्योगले उत्पादन कटौती गरेका छन् । औद्योगिक क्षेत्र भित्र रहेका एकसय ११ वटा उद्योग मध्य २२ वटा उद्योग मात्रै आंशीक रुपमा सञ्चालन भईरहेका छन् । जसका कारण देशले दैनिक ३ करोड राजस्व गुमाई रहेको छ ।

उद्योग सञ्चालन गर्न जग्गा पाउनै मुश्कीलः मन्त्री नेपाल - 2020-03-02

बागमती प्रदेशमा साना तथा ठुला उद्योग सञ्चालन गर्न जग्गा पाउनै मुश्कील भएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनुभएको छ ।

उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न, २ अर्ब ४७ करोडको बजेट पास - 2020-02-26

हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा बुधबार सम्पन्न भएको छ ।

हेटौंडामा उद्योग भित्रयाउन स्थानीय सरकार तयारः मेयर महत - 2020-01-01

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्योगमैत्री वातावरण बनाई हेटौंडामा उद्योग भित्रयाउन स्थानीय सरकार तयार रहेको बताउनुभएको छ ।

शक्ती र पहुँचकै आडमा राजस्व छल्दै निजी उद्योग - 2019-12-29

शक्ती र पहुँचकै आडमा सरकारी राजस्व छल्ने निजी उद्योगहरुलाई कारवाहीको दायरामा ल्याउन नसक्दा सर्वसाधारणले तिरेको करबाट निजी उद्योगीहरुले मुनाफा लिईरहेका छन् ।

लक्ष्य भन्दा बढी राजस्व संकलन - 2019-10-24

आन्तरीक राजस्व कार्यलय हेटौडाले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।

कृषि क्षेत्रको विकासको लागि ५५ अर्ब रुपैयाँ बजेट बिनियोजन - 2019-10-23

प्रदेश नम्बर तीनमा यसबर्ष थप ५२ वटा पकेट ब्लक, जोन तथा सुपरजोन सञ्चालन हुने प्रदेश नम्बर तीनको भुमी व्यवास्था कृषि तथा सहकारी मन्त्रालयल जनाएको छ ।

कर्जा प्रबाह गर्न आनाकानी गर्ने गरेको कृषकहरुको आरोप - 2019-10-23

मकवानपुरका बैंकहरुले कृषिको क्षेत्रमा कर्जा प्रबाह गर्न नमान्ने गरेको कृषकहरुले गुनासो गरेका छन् ।
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top