स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
राष्ट्रिय समाचार

सातवटै प्रदेशका प्रमुख पदमुक्त



राष्ट्रिय समाचार   16 पटक पढिएको   काठमाडौं      

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ ।
सातवटै प्रदेशका प्रमुख पदमुक्त

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो । सोही सिफारिशका आधारमा सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  सातै प्रदेश प्रमुखलाई तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो । 







सम्बन्धित शिर्षक समाचारहरु

सातवटै प्रदेशका प्रमुख पदमुक्त - 2019-11-03

सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिदिएको छ ।

बस दुर्घटनामा ३० जनाको मृत्यु - 2018-12-14

मंसिर २८, हेटौंडा । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।

यातायात व्यवसायी आन्दोलित हुँदा सर्वसाधारण मारमा - 2018-05-22

वैशाख २१, हेटौँडा । सरकारले सिण्डीकेट खारेज गरेको बिरुद्ध यातायात व्यवसायी आन्दोलीत हुँदा हेटौंडाका सर्वसाधारणले पनि सास्ती खेप्नु परेको छ ।

प्रदेश सुरक्षा बैठक हेटौंडामा सुरु - 2018-05-22

वैशाख १८, हेटौँडा । ३ नम्बर प्रदेश स्तरीय सुरक्षा समितिको बैठक राजधानी हेटौंडामा सुरु भएको छ । प्रदेश मातहतका १३ जिल्लाका सुरक्षा निकाय सम्बद्ध निकायको बैठकको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गरेका छन् ।

चालु आर्थिक वर्षमा तल्लो तहमा बजेट नजाने - 2018-05-22

हेटौंडा,१३ वैशाख । चालु आर्थिक वर्ष २०७४÷७५ मा तीन नम्बर प्रदेश सरकारले प्रशासन सञ्चालन तथा मन्त्रालयहरु मात्र ब्यवस्थापन गर्ने भएको छ ।
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top