स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

मुख्यमन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसको शुभकामना



स्थानिय समाचार   25 पटक पढिएको   टिम टिभी संवाददाता     

३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुभकामना ब्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसको शुभकामना

विश्व शान्तिका लागी हेटाँैडा ओपन स्काउट क्रियुका रोभर लिडर अशोक सारु मगरले विश्व शान्तिका लागी स्काउटको भण्डा फहराउदै ७ किलोमिटर दौडेरै मुख्यमन्त्री निवास पुग्नुभएको थियो । निवासमा पुगेपछि मुख्यमन्त्री पौडेलले विश्व शान्तिका लागी स्काउट झण्डामा हस्ताक्षर गर्दे विश्व शान्तिका लागी प्रतिबद्धता जनाउदैे विश्व शान्ति दिवको सफलताको शुभकामना ब्यतm गर्नुभयो । उहाँले स्काउटका लागी प्रदेश सरकारले सरोकारवाला मन्त्रालयसंग समन्वय गरेर सहयोग समन्वय गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो ।दिगो विकासको लक्ष्य शान्तिका मूलभूत आधार’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय शान्ति दिवसको प्रारम्भ भएको हो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।  





सम्बन्धित शिर्षक समाचारहरु

मुख्यमन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवसको शुभकामना - 2020-09-21

३५ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुभकामना ब्यक्त गर्नुभएको छ ।

बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने मन्त्री लामाको दाबी - 2020-09-21

बागमती प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले प्रदेशमा उत्पादन हुन सक्ने फलफुल उत्पादनमा जोड दिदै प्रदेशलाई कृषिमा आत्म निर्भर बनाउने दाबी गर्नुभयो ।

पशुपालन तथा पशुजन्य उत्पादनको तथ्याङक र वार्षिक गतिबिधि प्रस्तुत - 2020-09-20

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरको आर्थिक बर्ष २०७७ ÷०७८ को बार्षिक कार्यक्रम तथा सार्वजनिक गोष्ठी कार्यक्रम आईतबार हेटौंडामा भएको छ ।

जनताको मर्म र चाहानालाई संविधानले सम्बोधन गरेको छः सांसद् पुलामी - 2020-09-19

जनताको मर्म र चाहानालाई नेपालको संविधानले संबोधन गरेको बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले बताउनुभएको छ

सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण - 2020-09-19

बागमती प्रदेश सरकारले आबास विहीन मुसहर समुदायको लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण गरिएको छ ।

लियो क्लबहरुद्वारा भैरबडाँडामा खाद्यान्न वितरण - 2020-09-18

मकवानपुर लियो जिल्ला परिषद् ३ सय २५ बि टु नेपाल अन्र्तगत रिजन ५ का ९ वटा लियो क्लबहरुको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर एक भैरबडाँडामा शुक्रबार खाद्यान्न वितरण कार्यंक्रम भएको छ ।

कोरोना संक्रमण रोक्न नापी कार्यालयमा इमेलबाट सेवा सुरु - 2020-09-16

नापी कार्यालय हेटौंडामा सेवाग्राहीको चाप कम गर्न ईमेल बाट पनि सेवा दिईने ब्यबस्था गरिएको छ ।

कोरोना संक्रमित पत्रकारलाई पराजुलीको आर्थिक सहयोग - 2020-09-11

मकवानपुरका कोरोना संक्रमित पत्रकारलाई नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले आर्थिक सहयोग गर्नुभएको छ ।

कोरोना विमा बापतको रकम सामाजिक काममा सहयोग - 2020-09-09

नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले कोरोना विमा बापतको रकम सामाजिक काममा सहयोग गरेका छन् ।

बीपी जयन्तीमा ओम बृद्धाश्रमलाई कांग्रेसको २५ हजार ५ सय ५५ सहयोग - 2020-09-09

नेपाली कांग्रेस मकवानपुर र बी.पी. विचार समाज मकवानपुरले बुधबार ओम बृद्धाआश्रम लाई २५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेको छ ।

शितोष्ण बागवानी केन्द्र दामनमा फलफुल तथा तरकारीका विरुवाहरु उत्पादन गरिँदै - 2020-09-08

शितोष्ण बागवानी नर्सरी केन्द्र दामनमा ५० हेक्टर क्षेत्रफलामा फलफुल तथा तरकारीका विरुवाहरु उत्पादन भईरहेका छन् ।
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top