स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
मनोरञ्जन

गिरिजा अधिकारीको ए सरकार २ बजारमा



मनोरञ्जन   4 पटक पढिएको        

जेठ ३१, हेटौँडा । पत्रकार एवम् गीतकार गिरिजा अधिकारीको ए सरकार बोलको म्युजीक भिडीयो भाग २ बजारमा आएको छ ।
गिरिजा अधिकारीको ए सरकार २ बजारमा

हेटौंडेली गीतकार, साहित्यकार तथा पत्रकार गरिजा अधिका कै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि ल्याएको बताउनुभएको छ  ।  भीमफेदी गाइजको आधिकारिक यूटुब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो । ‘ए सरकार–२’मा सरकारमाथि गुनासो र ब्यंग्य गरिएको छ । शैक्षिक बोरेजगारी बढ्दै गएको र जनतामा निरासा थपिएको विषयलाई गीतले उठान गरेको छ । गिरिजा अधिकारीको शब्दमा रहेको गीत गायक देवेन्द्र कार्कीले गाएका छन् भने विकास पाण्डेले संगीत भरेका हुन् । गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ छ ।







सम्बन्धित शिर्षक समाचारहरु

गिरिजा अधिकारीको ए सरकार २ बजारमा - 2019-06-14

जेठ ३१, हेटौँडा । पत्रकार एवम् गीतकार गिरिजा अधिकारीको ए सरकार बोलको म्युजीक भिडीयो भाग २ बजारमा आएको छ ।

बीच सडकबाटै सानी भागी - 2018-05-22

फागुन १३, हेटौँडा । नेपाली कथानक चलचित्र भाग सानी भागले प्रचारको नयाँँ शैली अपनाउदै हेटौंडामा पत्रकार सम्मेलन गरेको छ ।

प्रेम गीत टोली हेटौँडामा - 2018-05-22

माघ २३, हेटौँडा । माघ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र प्रेम गीतको प्रचारप्र्रसारको लागी चलचित्रक एक टोलि शनीबार हेटौंडा आईपुगेको छ ।
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top