स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

कोरोनाको सन्त्रासले प्रदेश खेलकुद प्रतियोगितालाई छोएन



खेलकुद   13 पटक पढिएको   टिम टिभी संवाददाता     

कोरोना भाइरसको संक्रमणले सार्वजनिक सभा, समारोह, भेला जस्ता कार्यक्रम नगर्न भनिए पनि प्रदेश खेलकुद प्रतियोगिताको तयारी भने कायमै राखिएकोे छ ।
कोरोनाको सन्त्रासले प्रदेश खेलकुद प्रतियोगितालाई छोएन

चैत २१ गतेदेखि सुरु हुने भनिएको बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी भइरहेको बागमती खेलकुद विकास परिषद्ले जनाएको छ । प्रदेश खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो । प्रतियोगिताको लागि प्रदेशका १३ वटा जिल्लाका स्थानीय तहमा छनोटको सुचना भईसकेको सदस्य सचिव भण्डारीले बताउनुभयो । स्थानीय तहले चैत्र १ गतेसम्म र जिल्लामा चैत्र ११ गतेसम्म छनोट कार्य सक्नुपर्ने सदस्य सचिव भण्डारीले जानकारी दिनुभयो । चैत्र २१ देखि २८ गतेसम्म हुने प्रतियोगिताको लागि मकवानपुर र चितवन जिल्लामा सुचारु अवस्थामा रहेका खेलमैदान र कभर्ड हलहरू प्रयोग गरिने बताईएको छ । प्रथम प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, बागमती प्रदेश नामकरण गरिएको छ । प्रतियोगितामा ८ वटा खेल समावेश गरिएका छन् । महिला र पुरुष दुवैतर्फको प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, व्याडमिन्टन लगाएतका खेल समावेश छन् । क्रिकेटमा महिला टिम नरहेकोले महिला र पुरुष दुबै गरी ८ वटा खेलका १५ वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु

कोरोनाको सन्त्रासले प्रदेश खेलकुद प्रतियोगितालाई छोएन - 2020-03-13

कोरोना भाइरसको संक्रमणले सार्वजनिक सभा, समारोह, भेला जस्ता कार्यक्रम नगर्न भनिए पनि प्रदेश खेलकुद प्रतियोगिताको तयारी भने कायमै राखिएकोे छ ।

पुरुषतर्फ १२ नं. वडा र महिलातर्फ १९ नं. वडालाई उपाधि - 2020-02-29

केशवलाल श्रेष्ठ स्मृति नगर भलिवल प्रतियोगितामा पुरुषतर्फको उपाधी वडा नम्बर १२ र महिलातर्फको उपाधि वडा नम्बर १९ ले जितेको छ ।

तेस्रो बागमती गोल्डकपको उपाधी जावलाखेललाई - 2020-02-23

मकवानपुरको फापरबारीमा सम्पन्न तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ ।

बागमती गोल्डकपः जाउलाखेल फाइनल प्रवेश - 2020-02-22

संकटा युथ क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेल युवा क्लब तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः हिमालयन शेर्पा फाइनलमा - 2020-02-21

हिमालयन शेर्पा काठमाण्डौँ मकवानपुरको बागमती गाउँपालिकामा जारि तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः टाइब्रेकरमा बिरगंजलाई हराउँदै संकट सेमिफाइनलमा - 2020-02-20

बिरगंज युनाइटेडलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै संकटा युवा क्लव जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः हिमालयन शेर्पा सेमिफाइनलमा - 2020-02-19

हिमालयन शेर्पा क्लव जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः जावलाखेल अन्तिम ४ मा, डाँफे बाहिरियो - 2020-02-18

बागमती गाउँपालिकाको फापरबारी मा जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

नगरकप भलिबल फागुन १४ देखि १७ गतेसम्म हुने - 2020-02-18

केशव लाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान, हेटौंडा–४, मकवानपुरको आयोजनामा नगरकप भलिबल प्रतियोगिता हुने भएको छ ।

बागमती गोल्डकपः सुनिल बलको ह्याट्रिक, च्यासल सेमिफाइनलमा - 2020-02-17

आयोजक बागमती गाउँपालिका मकवानपुरको फापरबारीमा जारी बागमती गोल्डकपको क्वाटर फाईनलमा पराजित भएको छ ।

बागमती गोल्डकपः मकवानपुरको डाँफे युथ क्लब विजयी - 2020-02-16

बागमती गाउँपालिका ८ फापरबारीमा जारी बागमती गोल्डकप फुटबल प्रतियोगितामा नवजनजागृती युवा क्लब सिमरालाई ४–० गोल अन्तरले हराउँदै मकवानपुरको डाँफे युथ क्लब विजयी भएको छ ।
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top